दार्चुला नाकाबाट ३२२ नेपाली स्वदेश फर्किए

काठमाडौं । नेपाल–भारत जोड्ने दार्चुला नाकाबाट ३ सय २२ जना नेपालीहरु नेपाल प्रवेश गरेका छन् । जिल्ला सदरमुकाम खलंगाको पुलघाँट खोलेर नेपालीहरुलाई प्रबेश गर्न दिइएको हो । भारतीय बजार क्षेत्र धारचुला क्षेत्रमा रोकिएका ३ सय २२ नेपाली नागरिकहरु स्वदेश फर्किएको महाकाली नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख भुवन जोशीले जानकारी दिए । सबैभन्दा बढी दार्चुलाका १ … Continue reading दार्चुला नाकाबाट ३२२ नेपाली स्वदेश फर्किए